LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । दिउँसै लाग्ने हुस्सु र शितलहरी मधेशका जिल्लाहरुमा अत्यधिक चिसो बढेपछि मधेश प्रहरी कार्यालयले दाउरा वित्तरण सुरु गरेको छ ।

मधेश प्रदेशका राजधानी जनकपुरधामका विभिन्न चोकमा आज शनिवार दाउरा वित्तरण गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले जानकारी दिए । अत्यधिक चिसोका कारण बजारमा हिडडुल गर्ने सर्वसधारणलाई मध्यनजर गर्दै दाउरा वित्तरुण गरिएको उनले बताए ।

जनकपुरधामका शिव चोक, जनक चोक, राम चोक, मुरली, पिराडी चोक, भानु चोक लगायतका चोकहरुमा दाउरा वित्तरण गरिएको उनले बताए । मधेश प्रदेशमा दुई सप्ताहभन्दा बढी दिनदेखि अत्यधिक जाडो र शीतलहरले कठ्याङ्ग्रिएका विपन्न तथा सर्वसाधारण नागरिकलाई जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको प्रहरीले जनाए ।

सम्बन्धित खबर