LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मुस्लिम समुदायका युवा नेता अजिज राईनले रमजानमा सामुहिक इफ्ता कार्यक्रमको आयोजना गरेका छन् ।

जनकपुरधाम–२३ का निवासी नेता राईनले आफ्नो व्यक्तिगत खर्चमा सामुहिक इफ्ता कार्यक्रमको आयोजना गरेका छन् । इफ्ता कार्यक्रमको लागि उनले खजुरी, फलफुल तथा खानाको प्रवन्ध गरेका थिए ।

नेता राईनले आयोजना गरेका इफ्तार कार्यक्रममा प्रदेश साँसद जयनुल राईन, अबुल कलाम अजाद(फुलबाबु), लोसपाका नेता कलामुदि राईन, मुस्लिम नेता जसपाका नेता मोजिम राईन, जनकपुरधामक निवर्तमान मेयर लालकिशोर साह, युवा नेता इदम मोहम्मद साफी (जानी खान मधेशी), मोसाहिद हुसेन, जनमत पार्टीका केन्द्रिय सदस्य साविर राईन, साजिद हुसेन, नाजिर हुसेनसहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर