LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल धनुषाले आज ९ औ दिन पनि आन्दोलन जारी राखेको छ ।
भुमि विद्येयक फिर्ता तथा गौर हत्याकाण्डको पुनः अनुसन्धानको लागि सर्वोच्च अदालतले दिएको परमादेशको विरुद्धमा आज जसपा नेपालका भातृ संगठन समाजवादी मुस्लिम संघ धनुषाको अगुवाईमा जनकपुरधाममा विरोध प्रदर्शन भएको छ ।

समाजवादी मुस्लिम संघ धनुषाका अध्यक्ष कलिम राईनको नेतृत्वको स्थानीय जनक चोकमा जसपा नेपाल धनुषाका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । भुमि विद्येयक फिर्ता गर, मधेशलाई मरभुमि बनाउन पाईदैनसहितका नारा लगाउँदै उनीहरुले जनक चोकस्थित सडकमा बसेर विरोध प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर