LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । १ वैशाख
नेकपा एमालेका नेता हकिम राईनले पार्टीका जिल्ला समितिले जनकपुरधाम उपमहनगरपालिक मेयरमा आफ्नो नाम सिफारिस नगरेको आक्रोश व्यक्त गरेका छन् ।
आफु पार्टीको सच्चा सिपाई भएको र पार्टीको लागि नवरत रुपमा तनमनधनले काम गर्दै आएको भएपनि केहि व्यक्ति जातिय भेदभाव गरि आफ्नो नाम सिफारिस नगरेको नेता राईनले आरोप लगाएका छन् । जनकपुरधाम उपमहनगरपालिकाका मुस्लिम समुदायको राम्रो उपस्थित रहेपनि पार्टीका केहि नेताहरुले विभेद गरि आफ्नो नाम सिफारिस गरेको उनले बताए । पार्टीका जिल्ला समितिले आफ्नो नाम सिफारिस नगरेको पछि नेता राईनले पार्टीको प्रदेश कमिटि र जिल्ला समितिमा समेत निवेदन दर्ता गराएको बताए ।
उम्मेदवारीहरुको लिस्टमा आफ्नो नाम सिफारिस गराउन नेता राईनले विहिवार गराएको दर्ता नम्बर २५ रहेको छ । समावेशि समानुपाति हिसाबले पनि मेयरमा नभएर उपमेयरमा पनि मुस्लिम सामुदायलाई टिकट दिनुपर्ने आफ्नो माग रहेको उनले बताए ।

सम्बन्धित खबर