LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

निर्वाचन आयोगले असार १ गतेदेखि सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन गरेपछि निर्वाचनको मिति घोषणा भएको दिनसम्ममा सो संख्यामा नयाँ मतदाता थपिएका छन । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलनको काम संचालन गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णा राउतका अनुसार धनुषामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला नयाँ मतदाता थप समावेश भएका छन । जिल्ला बाहिरका ४५० नयाँ मतदाता थपिएका हुन् । रुजु भएर आएपछि मात्र नयाँ कति मतदाना पुगेको भन्न सकिने आयोगको कार्यालयले भनेका छन । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए ।

सम्बन्धित खबर