LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । चिरञ्जीवी, सलमान खान र नयनतारा स्टारर दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक भएको छ । पीकेआर नामका मुख्यमन्त्रीको मृत्युको सन्दर्भसँगै ट्रेलर सुरु हुन्छ र यो घटनाले उनका उत्तराधिकारीलाई प्रश्न गर्छन । अर्को दृश्यमा चिरञ्जीवीको पात्र ब्रम्हालाई प्रस्तुत गरिएको हो ।ब्रम्हा जोसँग ठूलो फ्यान फलोइङ त छ, तर राजनीतिक संसारमा उसका ठूला शत्रुहरु छन् । ट्रेलरको अन्त्यमा सलमान खानलाई प्रस्तुत गरिएको छ, जहाँ उनले चिरञ्जीवीको दाइको भूमिकामा अभिनय गरेका हुन ।मोटरसाइकलमा प्रवेश भएसँगै सलमानले चिरञ्जीवीलाई गडफादरको रुपमा चिनाउँछन् । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि प्रस्तुत गरेको छ ।गडफादर अक्टोबर ५ अर्थात् विजयादशमी टीकाको दिन रिलिज हुँदैछन ।

सम्बन्धित खबर