LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा गाउँ ब्लक अन्तर्गत रहेका जमीनको शुक्रवार लाल पूर्जा वितरण भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको प्रमूख अतिथि र जनकपुरधाम उपमहानगरपालिका लोहना २५ का वाडा अध्यक्ष चन्देश्वर साहको अध्यक्षतामा सो जमीनको लाल पूर्जा वितरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा रहेका गाउँ ब्लक जमीनमा बसोबास गरदै आईरहेका ५४० जना घरपरिवारहरुलाई जमीनको लाल पूर्जा वितरण गरेको छ । नापी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लोहना २५ को वडा कार्यालयमा गाउँ ब्लक जमीनको लाल पूर्जा वितरण गरदै जमीनको लाल पूर्जाका साथ सबैलाई एक एक वटा रुखको विरुवा समेत वितरण गरेको नापी कार्यालय धनुषाका प्रमूख सुमन कुमार मिश्रले बताए । सो गाउँ ब्लक जमीनको लाल पूर्जा वितरण कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका लोहना २५मा ३ दिन सम्म हुने नापी कार्यालय धनुषाका प्रमूख सुमन किशोर मिश्रले बताए ।

सम्बन्धित खबर