LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

काठमाडौं । विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन् ।म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन् । संसारकै महान् अभिनेता बन्नु भनेको धेरै चीज हुन सक्षम हुनु हो ।’ सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन छन् ।
यस्तो छ सूची

१। डेन्जल वासिङ्टन

२। टम ह्यांक्स

३। मार्लिन मुनरो

४। रोबर्ट डी निरो

५। बेट्टे डेभिस

६। नाटाली पोर्टम्यान

७। जीन ह्याकम्यान

८। हेथ लेजर

९। क्याथरिन हेपबने

१०। टम क्रुज

११। लियोनार्दो डिकाप्रियो

१२। टिल्डा स्विन्टन

१३। स्यामुअल एल ज्याक्स

१४। तोशिरो मुफिने

१५। निकोलस केज

१६। हम्फ्रे बोगार्ट

१७। भायोला डेभिस

१८। केट ब्ल्यान्चेट

१९। मार्लन ब्राण्डो

२०। एलेक गिनिज

२१। माइकल केन

२२। मिशेल योह

२३। टम हार्डी

२४। ग्रेटा गार्बो

२५। फिलिप सेमोर होफम्यान

२६। ज्याक निकोल्सन

२७। मेरिल स्ट्रिप

२८। क्रिस्टिन बेल

२९। मिशेल विलिम्यस

३०। एन्थोनी हप्किन्स

३१। गेरी ओल्डम्यान

३२। फ्लोरेन्स पग

३३। सिड्नी पोइटियर

३४। जुलियन मुर

३५। शाहरुख खान

३६। बस्टर किटन

३७। चार्लिज थेरोन

३८। लरेन्स ओलिभर

३९। केट विन्सलेट

४०। पेनोलोप क्रुज

४१। अल पचिनो

४२। फ्रान्सिस म्याकडरम्याण्ड

४३। जोकिन फिनिक्स

४४। इन्ग्रिड बर्गम्यान

४५। मोर्गन फ्रिम्यान

४६। पल न्यूम्यान

४७। ओलिभिया कोलम्यान

४८। डेनियल(डे(लुईस

४९। जेम्स स्टेवार्ट

५०। निकोल किडम्यान

सम्बन्धित खबर