LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा जन्म भएका हजुर शेरे नेपालको करिब ३ वर्ष पहिले भारतको मुम्बईबाट नेपाल आउने क्रममा सोमवारका दिन बाटोमा मृत्यू भएको थियो । उनी नेपालका प्रसिद्ध मुस्लिम धर्म गुरु थिए ।उनी जिवन भरि इस्लामी शिक्षाका साथ समाजिक भाईचाराको समेत सबैलाई पाठ सिकाएका थिए । मृत्यू पश्चात उनको मजार अर्थात समाधी अस्थलको आज २०७९।९।२३ गते शनिवारका दिन मजार अर्थात दरगाहको छतको ढलान भएको जनकपुरधाम लोहना २५ वासी मो. एहसानुल हकले बताए । उनको मजार दर्गाहको लागत करिब ८५ लाखमा निर्माण भईरहेको हकले बताए । दरगाहको ढलानको बेला लोहनाको समुदाय लगायत उनका अनुयायीहरुको उपस्थित रहेको हकले बताए ।

दरगाहको निर्माण १ दुई वर्षमा निर्माण भईहालने हकले बताए । दरगाहको निर्माणको खर्च उनका छोरा र उनका अनुयायीहरुको सहयोगमा बनिरहेको हकले बताए । दरगाहको नक्सा उनका अनुयायीहरु र छोराको हिसाबले बनेको हकले भने । हजुर शेरे नेपालले जिवित रहेको बेला आफनो छोरा र अनुयायीहरुलाई दरगाहको नक्साबारे सबै कुरा भनेर गएको हकले बताए । उनले दरगाहको नक्सा भनेर गएको त्यसै अनुसार दरगाहको निर्माण भईरहेको हकले बताए । जनकपुरधाम उपमहानगरपालिका लोहना २५मा बाहिर बाट हजुर शेरे नेमालको दरगाहमा आस्थाको चादर जडाउन आउने देश विदेशबाट धार्मिक पर्यटकले जनकपुरधाम लोहनाको कयाँ पलटने र यसले देश विकासमा समेत राम्रो असर पर्ने सक्ने हकले बताए । दरगाह निर्माणले गर्दा मुस्लिम समुदायको धार्मिक कामका साथ आर्थिक बृद्धीमा समेत राम्रो असर हुने हकले बताए ।

.

सम्बन्धित खबर