LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम ।
जनकपुरका चर्चित राम युवा कमिटिले महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहलाई सम्मान गरेको छ ।
कम समयमा महिला बालबालिका, युवा तथा खेलकुदको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै कमिटिका पदाधिकारीहरुले संयुक्त रुपमा मन्त्री सिंहलाई दोसलाह ओढाई सम्मान गरेका छन् । महिला बालबालिका युवा तथा खेलकुदको क्षेत्रमा आफुले गम्भिरतापुर्वक काम गरेको भन्दै मन्त्री सिंहले कर्मचारीको ऐन कानुन र कर्मचारी अभावमा सोचे अनुसार काम गर्न नसकिरहेको मन्त्री सिंहले दुखेसो पोखे ।
९ औ राष्ट्रिय खेलकुदको तयारीमा प्रदेश सरकार जुटेको बताउदै मन्त्री सिंहले यस वर्ष मधेश प्रदेशले ३२ वटै खेलमा सहभागि हुने बताए । मन्त्री सिंहले खेलकुद तयार भई मन्त्रिपरिषदबाट पास भएर चाडै नै प्रदेश सभामा पठाउने बताए ।

सम्बन्धित खबर