LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

नेपालमा फेरि पेट्रोलिय पदार्थको मूल्य कम भएर आएको छ ।भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ दर रेट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।नयाँ मूल्य अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ । भने डिजेलको मूल्य प्रतिलिटर ४२ पैसामात्र घटेको छ ।हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जनाकारी दिएको छ ।मूल्य घटेर आउदाँ पनि निगम अहिले मासिक १७ करोड घाटामा रहेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने बारेमा भने निर्णय भएको छैन ।यस अघि तीन पटक पेट्रोलिय पदार्थको मूल्य घटेर आएपनि नेपालमा पेट्रोलिय पदार्थको मूल्य घटेको थिएन् तर अन्तिम पटक बढेर आउँदा नेपालमा मूल्य बढेको थियो ।

सम्बन्धित खबर