LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नवौ लकुद अन्तर्गत मधेश प्रदेशले फुलकन्टेक्ट करातेमा प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ ।
फुलकन्टेक्ट कराते प्रतियोगितामा एक स्र्वण पदक ल्याएपनि सात वटै प्रदेशमा दोस्रो स्थानमा मधेश प्रदेशले आफ्नो स्थान बनाउन सफल भएको छ । सातै प्रदेश मध्ये आयोजक गण्डकी प्रदेशले सबभन्दा बढी स्वर्ण पद ल्याएको छ । गण्डी प्रदेशले ४ स्वर्ण पदकसहित ९ वटा मेडल ल्याएको छ भने मधेश प्रदेशले १ स्वर्ण पदकसहित ५ वटा मेडल ल्याउन सफल भएको छ । प्रतियोगितामा सहभागि बागमति र सुदुरपश्चिम प्रदेशले भने एउटा पनि स्वर्ण पदक ल्याउन सकेनन् । बागिमतिले ३ गोल्ड र १ सिलभर र सुदुरपश्चिमले एक गोल्ड र ३ सिलभर मात्रै ल्याउन सफल भएको छ ।


मधेश प्रदेशबाट ५५ मुनि तौल समुहमा खेलाडी धमेन्द्र रामले स्वर्ण पदक र ४० मुनिल तौल समुहमा अरमान साफी, ओपन खेलमा सुजित खड्का र ४५ मुनि तौल समुहमा गोविन्द गौतम चौहान र सिलभर मेडल ल्याएका हुन् । त्यसैगरि, ५५ किलो तौल समुहमा महिला तर्फ अस्मिता घरेलले पनि सिलभर ल्याएकी फुलकन्टेक करातेमा वरिष्ठ प्रशिक्षक असगर खाँले जानकारी दिए । प्रतियोगितामा हाम्रो खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनि प्राविधिक कारणले आफुहरुले अपेक्षा अनुसार मेडल ल्याएन नसकेको खाँले बताए ।

सम्बन्धित खबर