LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । यूवाहरुलाई लागु औषधी जस्ता क्रियाकलापमा नफस्नका निमित एकता समाज सेवा यूवा क्लवले जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा आयोजना गरेको खेलमा दौड र धिमी गति मोटरसाईकल खेलको प्रतियोगिता सम्पन्न गरेको छ । १०० मिटर, २०० मिटर ३००, मिटरको र ४०० मिटर दौड र धिमी गतिको मोटरसाईकल प्रतियोगिता भएको छ । १०० मिटरको दौडमा प्रथम मो. दिलवर,दोस्रो मो.कमरे र तेस्रो मो.तहसीन भएका छन । त्यस्तै २०० मिटरको दौडमा मो.दिलमस, दोस्रो मो.सादिम र तेस्रो मो.सुभानी भएका छन । ३०० मिटरको दौडमा प्रथम मो.साहिद, दोस्रो नन्दन यादव र तेस्रो मो. वसीम रेजा भएका छन । त्यस्तै ४०० मिटरको दौडमा प्रथम मो. कादिर दास्रो मो. रेजा र तेस्रो सदिन मंडल भएका छन । कार्यम्रममा कल्बका अध्यक्ष मो अरसद हुसैनले विजेताहरुलाई ट्रफी तथा सील वितरण गरेका थिए । कार्यक्रममा कल्बका यूवा मो.शैफ रेजा, मो, अफजल लगायतका यूवाहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर