LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले आफ्नो करिअरको एक हजारौँ व्यवसायिक खेलमा गोल गर्दै आफ्नो देशलाई विश्वकप दिलाउने सपना कायम राखेका छन् ।मेस्सी र युलियन अल्भारेजको गोलमा गएराति अष्ट्रेलियालाई २/१ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि खडेरी तोड्न अर्को कदम चालेको छ ।अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्स विरुद्ध खेल्नेछ । पूरा देशकै आशाको रुपमा रहेका मेस्सीलाई अब केही दिन आराम हुनेछ । उनी तीन गोल गर्दै जारी विश्वकपमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा अगाडि छन् ।

सम्बन्धित खबर