LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् ।अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ ।यस पटक खेलका नतिजा सोचेभन्दा फरक आइरहेको छन् । उपाधि दाबेदा र नाम चलेका खेलाडीहरू भटाभट आउट भइरहेका छन् । यस्तै नयाँ टिमले पनि इतिहास बनाए ।यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि नयाँ विजेता पाउनेछ ।

सम्बन्धित खबर