LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम,  ।नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिने बताएका छन्।वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।आइतबार जनकपुरधाम स्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खाणले उपनिर्वाचनपछि प्रदेश सरकार फेरिने बताए।

उनले भने, ‘सातै वटा प्रदेशमा सत्ता गठबन्धनका दलहरूबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।’गठबन्धनमा रहेका दलहरूलाई प्रदेश सरकारमा सहभागी गराइने पनि उनको भनाइ थियो।कुन प्रदेशमा कुन दलबाट मुख्यमन्त्री हुने भन्ने विषयमा उपनिर्वाचनपछि निर्णयमा पुगिने उनले बताए।

यस्तै उनले नागरिकता विधेयक छिटो संसदबाट पारित गरिनुपर्ने बताए ।

सम्बन्धित खबर