LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । नेपाल क्योकुशिन कान कराते संघ धनुषा शाखाको नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको छ ।
संघका धनुषा शाखा अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षता तथा नेपाल क्योकुशिन कान कराते संघका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँको रोहबरमा शनिवार बसेको वैठकमा ९ सदस्य जिल्ला कार्यसमिति गठन गरिएको हो । नेपाल क्योकुशिन कान कराते गुरु विष्णु कुमार यादवको अध्यक्षता गठन गरिएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धमेन्द्र कुमार यादव, उपाध्यक्षमा सनि कुमार यादव, सचिवमा कमलेश मण्डल, कोषाध्यक्षमा शिवेन्द्र कुमार यादव र सहसचिव नेहाल अली रहेका छन् । त्यसैगरि, संघका सदस्यहरुमा धुव्रनारायण अधिकारी, नुरी खातुन र सोहना खातुन रहेका छन् ।
त्यसैगरि, संघको सल्लाहकार समितिमा मो. असगर खाँ, राकेश कुमार यादव, गौतम साह, हदीस खुद्दार,लक्ष्मेश्वर यादव, विजय महासेठ र मो. कलाम अजाद रहेका छन् ।

सम्बन्धित खबर