LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । नेपाल क्युकोशिन कान कराते संघ धनुषा शाखाको पुनः गठन गरिएको छ ।

नेपाल क्युकोशिन कान कराते संघ मधेश प्रदेशका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँ, नेपाल क्युकोशिन कान कराते संघ धनुषाका पुर्व अध्यक्ष तथा लोकतान्त्रिक खेलकुद संघ मधेश प्रदेशका अध्यक्ष सुनिल कुमार यादव, संघका निर्वातमान अध्यक्ष विष्णु कुमार यादवको विशेष उपस्थितिमा शनिवार संघ, धनुषा शाखाको पुनःगठन गरिएको हो ।


नव गठित समितिको अध्यक्षमा सनि कुमार सिंह, वरिष्ठ उपाध्यक्षमा धमेन्द्र कुमार यादव,उपाध्यक्षमा चाँदनी कुमारी झा, सचिवमा कमलेश मण्डल र कोषाध्यक्षमा शिवेन्द्र कुमार यादवलाई सर्वसहमत चयन गरिएको छ ।

त्यसैगरि, संघको सदस्यहरुमा नेहाल अली, श्रवण नारायण अधिकारी, खुश्बु कुमारी यादव, समिरण यादव, सुर्यनारायण यादव र सोहना खातुन रहेका छन् ।

त्यसैगरि, संघको सल्लाहकारमा पत्रकार हदीस खुद्दार, मोहम्मद असगर खाँ, विष्णु कुमार यादव, राकेश कुमार यादव, गौतम कुमार साह, सुनिल कुमार यादव, लक्ष्मेश्वर यादव, रामइश्वर महरा, पंकज यादव, संजय मिश्र र संजय दास रहेका छन् ।

सम्बन्धित खबर