LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । न्याय परिषदले देशभरिका दुई सय १० जना न्यायधिशलाई सरुवा गरेको छ ।
न्याय परिषद्ले शुक्रवार विभिन्न उच्च, विशेष र जिल्ला अदालतका दुई १० जना न्यायाधीशका सरुवा गरेको हो । गुठी संस्थान केन्द्रिय कार्यालयसँग विधिवत रुपमा सम्झौता गरि नेपाल पत्रकार महासंघ मधेशले प्राप्त गरेको जग्गा सम्बन्धमा अल्पकालिन आदेश दिने उच्च अदालत जनकपुरधामका न्यायधिश गीताप्रसाद तिम्सिनाको पनि सरुवा भएको छ ।

पत्रकार महासंघ मधेश प्रदेशले टेन्डर प्रक्रिया अनुसार प्राविधिक र आर्थिक सबै प्रस्ताव पेश गरि सर्त तथा सम्झौता अनुसार प्राप्त गरेको सो जग्गाको विरुद्ध नेपाल वार एशोसिएशन जनकपुरले दर्ता खारेजिको माग गर्दै उत्प्रेषण सहितको अन्तरिम आदेश माग गरि दिइएको रिट निवेदनमा न्यायधिश तिम्सिनाले २६ साउनमा कारण देखाउ आदेश एवं अन्तरिम आदेश छलफलमा झिकाउने अल्पकालिन आदेश गरेको थियो ।

सम्बन्धित खबर