LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

राजनितक प्रभावका कारण राजर्षी जनक विश्व विद्यालयको अवस्था दैनिय बन्दै गएको वक्ताहरुले बताएका छन । प्रदेशिक संवाद समूहले बुधवार आयोजना गरेको संवाद समूहमा यसो धारणा आएका छन । शिक्षक र व्यस्थापक विच बरम्बार विश्व विद्यालयमा रहेका पुराना शिक्षकहरुलाई व्यस्थापकले करार न्यूक्ती नदिईकन नयाँ शिक्षक नियूती गर्न लागदा यसो विवाद हुने गरेको राजर्षी जनक विश्व विद्यालयका पेपर कोर्ष करार शिक्षक शम्भु पोखरेलले बताए ।

हामी पुराना शिकले विगत लामो समय देखि विश्व विद्यालयमा पढाउदै आएका छौ, हाम्रो उमेर पनि पढाउँदा पढाउँदै ४० वर्ष कटिए उनले भने । शिक्षक पेशालाई मर्यादित बनाउँन र शिक्षकले पाउने सेवा सुविधा दिनुपर्ने माँग सरकार र राजर्षी जनक विश्व विद्यालयका व्यस्थापकलाई बरम्बार यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।

बढी राजनितिकका कारण शिक्षकहरुले दुख भोगदै आइरहेका छौ् हाम्रो भविश्य कसोहोला हाम्रो पनि घरपरिवार छन् यसबारे सम्बन्धित निकायलाई गम्भीर हुनु जरुरी रहेको राजर्षी जनक विश्व विद्यालयका पेपर कोर्ष करार शिक्षक रवि कुमार राजले बताए ।समस्या समाधानको बाटो तिर कुनेै पार्टीको ध्यान नरहेको मधेश प्रदेश लोसपाका मान्निय जैनुल राईनले बताए । उनले शिक्षा जस्तो विश्यमा रहेको विवादलाई सबैले एकरुक्ता भई पहल गरनु समयमा राजनितिक गर्नु देश र शिक्षाको लागी उपयूक्त नभएको बताए ।

शिक्षा जस्तो सवेदशिल विश्यमा राजनिति गरि देशका छात्र, छात्राको भविश्यमाथि सिधा प्रहार भईरहेको पर्सा जिल्ला मान्निय् करिमा बेगमले बताईन् । उनले विरगंज ठाकुर राम क्यामपसमा राजनितिक र लबिड.का कारण क्यामपसको अवस्था दैनिय रहेको बताईन ।

राजर्षी जनक विश्व विद्यालयमा प्रधानमंत्रीको नेतृत्वमा कुलपति र मंन्त्रीको नेतृत्वमा उपकुलपति नियुक्ती प्रवधान रहेकाले यसले प्रष्ट देखिन्छ कि यसले विश्व विद्यालय संचाल र व्यस्थापनमा राजनितिक लौविड. हाभी छ’ जो शिक्षाका लागी राम्रो दखिदैन माओवादी पार्टी मान्निय् निशा साहले बताइन् । कार्यक्रममा तमलोपा बिभा ठाकुर,जिबछ कुमार चौधरी,राम मणि साह, कमलेश यादव,नित्यानन्द मंडल,शुभ नरायण यादव लगायत उपस्ति रहेका थिए ।

सम्बन्धित खबर