LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । केन्या विरुद्धको चौथो टी(२० आईमा नेपाल ७ रनले पराजित भएका छन । लो स्कोरिङ थ्रीलर म्याचमा रोहित पौडेलले ४७ रन बनाए पनि नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न अस्मर्थ देखिए ।

नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सफल भए । अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन मात्र चाहिएको थियो । तर रोहित पाँचौ बलमा आउट भएपछि नेपालले जम्मा ४ रन मात्र बनाउन सके ।

सम्बन्धित खबर