LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेको छ ।
सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएको दुवै तहको निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने गृह मन्त्रालयले निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै शिक्षण संस्था विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
सरकारले चुनावका समयमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको थियो ।

सम्बन्धित खबर