LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । खेल थोरै बाँकी भएपनि विश्वकप झन् रोमाञ्चक बन्दैछ ।टिम संख्या घट्दैछ । अब कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम बिजेता होला वा पुरानै टिमले उपाधि थप्लान् त्यसका लागि पुस ३ गतेसम्म कुर्नुपर्नेछ ।यस पटक विश्वकपका खेलहरु रोमाञ्चक बन्दैछ । अनपेक्षित नतिजाहरु आए । नतिजा पूर्वानुमान गर्न गाह्रो भयो ।

समूह ए बाट नेदरल्याण्ड्स, समूह बी बाट इंग्ल्याण्ड, समूह सी बाट अर्जेन्टिना, समूह डी बाट फ्रान्स, समूह जी बाट ब्राजिल र समूह एचबाट पोर्चुगल क्वार्टरफाइनलमा पुगेका छन् । ६ वटै टिम समूह विजेता बनेका थिए ।यस्तै समूह ई बाट मोरक्को र क्रोएसिया क्वार्टरफाइनल पुग्दा समूह एफबाट अन्तिम १६ मा पुगेकामध्ये जापान र स्पेन दुवै अन्तिम १६ मै पराजित हुँदै बाहिरिए ।

सम्बन्धित खबर