LIVE
मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? |

काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेश प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।शनिबार बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको नाममा ८ मध्ये ५ जना धनुषाकै छन् । आदिवासी जनजाति मञ्जुकुमारी थापा मगर, बारा,दलित पलटीदेवी महरा, धनुषा, मधेसी महिला पलटीदेवी यादव, धनुषा, फुलकुमारी देवी, धनुषा, विना देवी शर्मा, पर्सा, शिलायादवधनुषा,मधेसी पुरुष,जयचन्द्रपसाद पटेल, रौतहट,मुस्लिम नाजिमा खातनु, धनुषा रहेका छन ।

 

 

सम्बन्धित खबर