LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

पाकिस्तानविरुद्ध लगातार दुई टेस्ट जित्दै इंग्ल्यान्डले तीन खेलको सिरिज जितेको छ । सोमबार दोस्रो टेस्टको चौथो दिन पाकिस्तानलाई ३२८ रनमा अलआउट गर्दै इंग्ल्यान्डले जारी सिरिजमा अजय अग्रता लिएको छ । पहिलो टेस्टमा विशाल हार व्यहोरेको पाकिस्तानले दोस्रो टेस्टमा २६ रनको हार व्यहोरेको हो । टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डले २८२ रन बनाएको थियो भने पाकिस्तानले मात्र २०२ । दोस्रो इनिङमा इंग्ल्यान्डले २७५ रन बनाएको थियो । पाकिस्तानले भने लक्ष्य पूरा गर्न सकेन ।
इंग्ल्यान्डको जितमा ज्याक लिचले पहिलो इनिङ मा चार विकेट लिए भने दोस्रो इनिङमा मार्क वुडले पनि चार विकेट लिए । इंग्ल्यान्डले हालसम्म पाकिस्तानमा चारवटा मात्र टेस्ट जितेको छ । यसअघि उसले १९५९, १९६१ र २००० मा टेस्ट जितेको थियो ।

सम्बन्धित खबर