LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गरेको छ । जारी लिगमा आर्मीको यो तेस्रो जित हो ।जितपछि ७ खेलबाई १२ अंक जोडेको आर्मी पाँचौ स्थानमा उक्लेको छ । सिजनको दोस्रो हार बेहोरेको जावलाखेलले भने शीर्ष स्थानमा उक्लने अवसर गुमायो । जावलाखेल ७ खेलबाट १४ अकसहित दोस्रो स्थानमै छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।नवयुग श्रेष्ठले ५२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।सुनिल खड्काले ६२औं मिनेटमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर सुदिल राई ८०औं मिनेट गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

सम्बन्धित खबर