LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । ५ चैत
धनुषामा दुई अलग अलग घटनामा दुई जनाको मृत्यु भएको छ ।
शनिवार दिउसो जनकपुरधाम स्थित अरगजा पोखरीमा स्थानीय १२ वर्षिय कर्ण कुमार दासको मृत्यु भएको छ भने शनिवार नै मुखियापटी मुसहरनिया गाउँपालिका– ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
कर्ण पोखरीमा डुबेको देखेपछि स्थानीयले उद्धार गरि उपचारको लागि प्रदेशिक अस्पताल जनकपुरमा लैजादाँ बाटोमो मृत्यु भएको थियो । यादवको भैसिलाई नुहाउने क्रममा चापा कलमा लागेको विद्यृतिय मोटरबाट विद्युत प्रवाह भई करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर