LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि झण्डै ४७ अर्वको वजेट सार्वजनिक गरेको छ ।
बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामि आर्थिक वर्षको लागि ४६ अर्व ८८ करोड ९ लाख वजेट सार्वजनिक गरेको हो ।
त्यस मध्ये चालु तर्फ २१ अर्व ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत र पुजि तर्फ २५ अर्व ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत रहेको छ । त्यसैगरि, वितिय व्यस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात शुन्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको वजेट करिव ३४ अर्व रहेको छ ।

सम्बन्धित खबर