LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

नेकपा एमालेकी नेतृ जुली कुमारी महताले धनुषा क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएकी छिन् । एमालेकी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी महतो अगामी मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै उनी धनुषा क्षेत्र नं ३ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

विगतभन्दा निकै सहज हुने देखेपछि उनी यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेको उनले बताइन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका वरिष्ट नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

सम्बन्धित खबर