LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

२५ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७र७८मा नेपाल विधुत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ सम्म पुगेको छ । गत वर्ष १६४ प्रतिशतले नाफा बढेको प्राधिकरणको अनुमान रहेको छ । आर्थिक वर्ष २०७७र७८मा ६ अर्ब १० करोड खुद नाफा भएको थियो ।

यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी नाफा आर्जन गर्ने संस्था नेपाल विधुत प्राधिकरण बनेको छ ।आव २०७२र७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा चलिरहेको छ । आव ०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६र७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । तर, आव २०७७र७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

सम्बन्धित खबर