LIVE
जनकपुरधाम मैथिली साहित्य महोत्सवको पाँँचौ संस्करण ५ फागुनदेखि | नेकपा एमालेका पुर्व दुई साँसदद्वारा पार्टि परित्याग | कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश, सयमा २७.२८ अंक मात्रै | ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु | आफ्नैको चेपुवामा डा.सिके राउत, उपेन्द्रको उत्ताधिकारी उमेश बने मुख्य प्रतिस्पर्धि | नेपाल टिम इङ्गल्याण्डसँग ४ रङले पराजित | श्रीरामजानकी क्रिकेट रंशाला निर्माणलाई अगाडी बढाउने निधीको प्राथमिकता | | सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोृट हुदाँ ४ जना बालक घाईते | जिल्ला निर्वाचन कार्यालयको कडा निर्देशन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म हुसक्छ |

जनकपुरधाम भदौ १ गते । आगामी मंसिर ४ मा हुने गईरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीले कुनै पनि पार्टीसँग गठबन्धन नहुने अध्यक्ष डा. सीके राउतले बताएका छन । मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले यसो भनेका छन ।

अध्यक्ष राउतले पार्टी कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन । उनले भने केही सिटमा भने तालमेल हुन सक्ने जनाएका छन ।‘ राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने जनाएका छन । केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं उनले बताए ।

जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि पार्टी रहेको र कार्यकर्तालाई चुनावका लागी मेहन्त गर्न निर्देशन पनि दिएका छन ।

सम्बन्धित खबर