LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

आगामी मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषा क्षेत्र नम्बर ३(१) बाट रामसरोज यादवको नाम सिफारिस गरेको छ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको विशेष उपस्थितीमा भएको प्रदेश स्तरीय बिस्तारित बैठकबाट यादवको नाम सिफारिस गरिएको हो । रामसरोज यादव २०७४ को निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर–३ (१) बाट निर्वाचित भएको थियो ।

सम्बन्धित खबर