LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनकालागि नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ दुईजनाको नाम सिफारिस गरेका छन । सिरहा क्षेत्र न.३ को क्षेत्रिय कार्यसमितिको बैठकले निवर्तमान कोषाध्यक्ष सीता देवी यादव र युवा नेता डा.सुभाष चन्द्र यादवको नाम सिफारिस गरेका छन । यस्तै समानुपातिक तर्फ महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस भएको हो ।यस्तै सिरहा क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि क्षेत्रीय सभापति संजय प्रकाश यादव, गंगाराम यादव, नगर सभापति आशिष लाल यादवको नाम सिफारिस गरेका छन । यस्तै समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरिया र महिला तर्फ बिना कुमारी यादवको नाम सर्वसहमले पारित गरेको छ ।

सम्बन्धित खबर