LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतोको नाम सिफारिस गरेको छ ।धनुषा निर्वाचन क्षेत्र नं। ३ को बैठकबाट पार्टीका बरिस्ठ नेता महतोको नाम सिफारिस गरिएका छन । महतो यस अघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेको थियो ।

सम्बन्धित खबर