LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिटको बाँडफाँट न्यायोचित तवरमा नभए गठबन्धनको औचित्य सकिने भनेका छन ।पर्साको वीरगञ्जमा स्थापना भएको मधेश विश्वविद्यालय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले सवै राजनीतिक दलहरुलाई न्यायोचित तवरले सिट बाँडफाँट नभए सत्ता गठबन्धनको कुनै अर्थ नहुने भनेका छन । तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ नरहने उनले बताए ।अध्यक्ष यादवले गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको जानकारी दिए।

सम्बन्धित खबर