LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

मो.इनतेखाब आलम
जनकपुरधाम । प्रदेश सरकारले स्वच्छता अभियान चलाई रहेको बेला जनकपुरधाम उपमहानगरपालिका –२५ लोहनामा रहेका तिन वटा सर्वजनिक पोखरीको अवस्था ज्रिन बन्दै गएको छ । प्रदेश सरकारले यस्ता सर्वजनिक पोखरीहरुलाई प्रथमिकतामा राखी संरक्षण गर्न जरुरी रहेको जनकपुरधाम उपमहानगरपालिका २५–लोहना बस्ने मो.अहमद हुसैनले बताए । देशमा अहिले तिन तहको सरकार भएपनि तिनै तिरबाट विकास निर्माणको कार्यमा गति लिन नसेकेको उनले बताए । जनकपुरधामलाई पोखरीहरुको शहर पनि भनिन्छ तर नगर भित्रैका अधिकांश पोखरीको अवस्था ज्रिन छन, ‘ सरकारले यसलाई सौन्दर्यकरण गरिदिए भने जनकपुरधामको पर्यटन प्रब्द्र्धन टेवा पुग्नका साथैै राज्श्वमा समेत बृद्धी हुने उनले बताए । बजेटको अभावले गर्दा सौन्दर्यकरण हुन नसकेको जनकपुरधाम उपमहानगरपालिका २५–लोहनाका वडा अध्यक्ष चन्देश्वर साहले बताए । लोहनामा रहेका तिन वटा सार्वजनिक पोखरी टिटही,बिदोही,र सोनरालाई सौन्दर्यकरण गर्नका निमित हाम्रो योजना रहे पनि बजेटको अभावले गर्दा सौन्दर्यकरण हुन नसकेको उनले बताए ।

सम्बन्धित खबर