LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मो.इन्तेखाब आलम
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयकलाई प्रमाणीकरण नगरे भन्दै लोसपा धनुषाका कार्यकर्ताहरुले पीरारी चौकमा एक घण्टा चक्का जाम गरेको छ । नागरिकता विद्येयक प्रमाणीकरण विषयलाई लिएर राष्ट्रपति विद्यदेवी भण्डारी विरुद्ध चर्को नाराबाजी गरदै लोसपाका कार्यकर्ताहरु पीरारी चौकमा चक्का जाम गरेको हो । लोसपा धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले भने मधेशी जनतालाई राज्यले विना आन्दोलन कुनै अधिकार कहिले नदिएको उनले बताए । राष्ट्रपतिले दुबै सदनबाट दुई पटक पारित विद्येयकलाई प्रमाणीकरण नगर्नु उनले संविधानबाट आफुले पाएको राष्ट्रपति पदको समेत दुरुपयोग गरेको उनले बताए । राष्ट्रपतिले उठाएको कदमलाई नसचयाए आफूहरु कडा भन्दा कडा आन्दोलमा जाने उनले बताए । राष्ट्रपतिको निर्णय असैवधानिक रहेकोले लोसपा यूवा नेता सुर्दशन सिहले बताए । राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै आफनो पद र मर्यादा भुलेको उनले बताए ।

सम्बन्धित खबर