LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार धनुषा आउन लागेको हो । विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन अध्यक्ष ओली धनुषाको विदेह नगरपालिका तिनकोरीया चौकमा आउन लागेको हो ।लोकतान्तत्रीक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियासहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउनका लागि अध्यक्ष ओली केही दिनकै अन्तरालमा धनुषा दोस्रो पटक आउन लागेको हो ।

यस अघि उनी जनकपुरधाममा आएर जसपाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापतिसहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराएको थियो ।आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका हुन ।

सम्बन्धित खबर