LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

लोकतान्त्रिक समाजवादी पार्टीले अगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा अन्य दलसँग तालमेल र सहकार्य गर्न एक समिति गठन गरेको हो ।बरिस्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्य बार्ता समिति गठन गरेको छ। राजेन्द्र महतो (संयोजक रहेको सो समितिको सदस्यहरुमा नेता शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल रहेको लोसपा प्रवक्ता केशव झाले जानकारी गराए ।

लोसपा अध्यक्ष महन्त ठाकुरले बरिष्ठ नेता महतोलाई पठाएको पत्रमा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावमा “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ” नेकपा एमाले लगायतका अन्य विचार मिल्ने पार्टीहरुसंग सहकार्य गर्न यो समिति गठन गरिएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर