LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मो.इन्तेखाब आलम
असोज ९ गते । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)कावरिष्ठ नेता राजेन्द्र महतो नागरिकताविद्येयकमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई घुमाउरो पारामा बचाउ गरेका छन् ।
धनुषाको धनौजिगाउँपालिकामा जनजाती सामुदायिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको कारण अंगकृत नागरिकका सन्तानले नागरिकताबाट वंचित रहेको आरोप लगाए ।

उनले भने, एमाले नेतृत्वको सरकारले नागरिकता सम्बन्धि कानुन अध्यादेशबाट ल्याउदाँकाँग्रेस र माओवादी कै नेताहरुले त्यस विरुद्ध सर्वोच्चमा मुद्दा दायर गराएर रोक्न लगाए । अहिले एमालेपनि राष्ट्रपतिलाई प्रयोग गरेर रोक लगाएका हुन् । यसरी तीनै पार्टी मधेश विरोधीहुन् ।’आफ्ना नागरिकका संन्तानलाई पनि नागरिकता दिन नस्कने यो कस्तो सरकार हो, उनले अगाडी भने,‘वेईमान साशसकहरुको कारण आज हजारँै युवाहरु नागरिकता नपाएर उ्रच्च शिक्षाबाट वंचित रहेको उनले बताए । कस्तो देशमा आफुहरु बसिरहेको उनले टिप्ण्णी ।

काँग्रेस, एमाले र माओवादी नै मधेशवादी शक्तिहरुलाई वाईपास गरि संविधान ल्याएको दाविगर्दै वरिष्ठ नेता महतोले मधेश विरोधी शक्तिलाई पहिचान गर्ने यहि मौका रहेका बताए । आफुहरुले संसदमा मधेशी जनताको हक अधिकारका साथै आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणका अनेकन कार्यहरु गराएको नेतामहतोले दावि गरे ।

सम्बन्धित खबर