LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।  दशैको पहिलो दिन श्रदालुहरुको मन्दिरहरुमा भीडभाड बढन थालेको छ । हिन्दुधर्मालम्बीले दशै पर्व दश दिन सम्म विभिन्न किसमका धार्मिक क्रियाक्लाप गरि मनाउने गर्छ डेकहा मोहतरी निवासी दिपेन्द्र नायकले बताए । दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन गरेको नायकले बताए ।
दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिर सहित बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान, अमर खाना मन्दिर लगायतका शक्तिपिठहरुलाई सिँगारिएको राम युवा कमिटीका भू.पू.महासचिव दिलिप मंडलले  बताए । राम युवा कमिटीका भू.पू.महासचिव दिलिप मंडलले भने, प्रत्येक वर्ष झै यस वर्ष पनि मन्दिरमा राम्रो सरसजावट गरिएको उनले बताए । उनले यस सरसजावटका लागि २५ लाखभन्दा बढी खर्च भएको  बताए । राम मन्दिर भित्रको सरसजावट महाविर यूवा कमिटीले गरदै आएको मंडलले बताए ।

सम्बन्धित खबर