LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले आगामी संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने भएको छ।

पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँडका विषयमा असन्तुष्ट जसपाले पार्टीको कार्यकारिणी समिति बैठकबाट अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको हो। अन्य दलहरूसँग पनि तालमेल नभए पार्टी एक्लै निर्वाचनमा जाने निर्णय भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिएका छन्।

सम्बन्धित खबर