LIVE
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! | एकमहिना नपुग्दै ढल्यो सोनल सरकार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल विश्वासको मत आज लिदै | कमला नदीको देव मेलाः आस्थासँगै पर्यटन र व्यापार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल २२ कार्तिकमा विश्वासको मत लिने | माओवादी केन्द्र संसदीय दलका नेतामा पुनः साह | जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न |

काठमाडौं । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको हो । नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

सम्बन्धित खबर