LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । त्यसमा ५ जना महिला रहेको प्रहरीले जनाएको छ ।


बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको ओभर लोडको कारण हेटौडा र विरगंज सडक खण्ड अन्तर्गत २२ नम्बर पुलको मोडमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । बस सडकबाट सय मिटर तल खसेको छ । यसबाट करिव ५० जना यात्रु सवार रहेको प्रहरीको भनाई छ । घाईतेहरुको उपचार हेटौडा र चिवतनमा भईरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर