LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

जनकपुरधामको एक घरमा गएराति लाखौंको लुटपाट भएको हो। जनकपुरधाम उपमहानगरपालिका २३ विन्धी बस्ने रामबाबु मिश्राको घरमा लुटपाट भएको छ । मध्यरातमा केही अपरिचित व्यक्ति पसेर सुनचाँदीको गरगहना, नगद ८० हजार र मोवाइलसमेत गरी १७ लाख बराबरको लुटपाट भएको घरधनीलाई उद्धृत गर्दै धनुषाका डिएसपी दिपक रायले बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएका छन ।

सम्बन्धित खबर