LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनता प्रगतिशिल पार्टीले धनुषाका विभिन्न क्षेत्रमा प्रतिनिधी सभा र प्रदेश सभाको लागि उम्मेदवार चयन गरेका छन् ।
पार्टीका उपाध्यक्ष साविर हुसेनको विशेष उपस्थितमा शुक्रवार भएको जिल्ला समिति धनुषाको वैठकले धनुषाका प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ४ वटा क्षेत्रको उम्मेदवार चयन गरेका छन् । जनता प्रगतिशिल पार्टीले क्षेत्रमा प्रतिधिनि सभामा अहिले सम्म आफ्नो उम्मेदवार चयन गरेका छैन भने प्रदेश सभाको क बाट मुकेश ठाकुरलाई उम्मेदवार बनाएको छ । त्यसैगरि, क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फ रुपनारायण मण्डललाई उम्मेदवार बनाएको छ भने प्रदेशको क बाट रुपा सिंह मण्डललाई उम्मेदवार बनाएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा तर्फ पवन लाल साह र प्रदेशको क मा रामचन्द्र मण्डललाई उम्मेदवार बनाएको छ । त्यसैगरि, क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको लागि सोभा कार्की र प्रदेशको ख बाट विजय कुमार यादवलाई उम्मेदवार बनाएको जनता प्रगतिशिल पार्टीका समानुपाति तर्फका उम्मेदवार पुनम राउतले बताईन ।

सम्बन्धित खबर