LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही दुईबाट उम्मेदवारी दर्ता गराएका हुन ।सत्ता गठबन्धनको तर्फबाट सर्लाहीमा सिट पाएपछि महतो उम्मेदवारी दर्ता गराएका छन । उनी यस अघि धनुषा ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यस्तै प्रदेशसभा तर्फ सर्लाही २ को क बाट नेपाली कांग्रेसका जगीलाल राय र २ को ख बाट लोसपाका मेथुर तौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

सम्बन्धित खबर