LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

यातायात कार्यालय महोत्तरी बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन । महोत्तरी क्षेत्र नं १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएको छ । थापा अधिकृत छैटौं पदमा कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका थिए ।लामो समय सरकारी सेवामा कार्यरत रहे पनि जनताकै मर्म र भावनाअनुरुप चुस्त दुरुस्त सेवा दिँदै आएकाले जनताकै सेवाका लागि उम्मेदवारी दिएको उनले भने ।महोत्तरी क्षेत्र नं १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । थापा अधिकृत छैटौं पदमा कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 

 

 

सम्बन्धित खबर