LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम,।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनका काकाले धनुषा ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेनले अब उनका काका इन्जिनियर सत्यनारायण साहले पनि प्रतिनिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । महोत्तरी एकडाराका रहेका उनी कर्मभूमी जनकपुरधाम भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएको छ । मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, साँस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।यस क्षेत्रबाट नेकपा एमालेकी नेतृ जुली कुमारी महतो, लोसपाका नेता अनिल कुमार झालगायत ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित खबर