LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

सर्लाही निर्वाचन क्षेत्र ३ को ख बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका समाजिक अभिन्यता तथा युवा नेता सरोज रायले चुनाव चिन्ह लालटेन छाप पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले आज स्वतन्त्र उम्मेदवार रायलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको हो । आजै देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

सामाजिक अभियन्ता राय चर्चित अनुहार हुन् । उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरि स्वदेश फिर्ता गराउ सफल भएका थिए । यसका अलवा समाजिक कार्यक्रममा सक्रियतापुर्व सहभागि हुने उम्मेदवारले आफ्नो क्षेत्रमा राम्रो प्रभाव रहेको छ । उनले समाजिक कार्यका साथै आफ्ना गाउँठाउँको विकास निर्माणमा त्यतिकै चासो राख्ने गरेका छन् ।

सम्बन्धित खबर